२१ बैशाख २०८१, शुक्रबार

Tag: एसईई

एसईईमा परीक्षार्थीले लेखेको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको शंका

२२ असार, काठमाडौं । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर