७ मंसिर २०८१, शुक्रबार

Tag: एमाले सांसद कोइरीलाई

एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।