७ फाल्गुन २०८२, बिहिबार

Tag: एमाले प्रचार विभाग प्रमुख

एमाले स्थायी कमिटी बैठक स्थगित, आजै पुन: बस्ने

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि