११ श्रावण २०८१, शुक्रबार

Tag: एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै