बाबुराम र उपेन्द्रको नयाँ प्रधानमन्त्री प्रस्ताव : पहिलो प्राथमिकता महन्थ, नभए माधव नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । तर यसवारे ठाकुरले कुनै जवाफ नदिएकोले उनको जवाफको प्रतीक्षा गरिरहेका छन् । उनीहरुले