६ जेष्ठ २०८१, आइतबार

Tag: उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

१० असार, नेपालगञ्ज ।   ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार : शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को