१९ बैशाख २०८१, बुधबार

Tag: उपनिर्वाचन

उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ । भोलि शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।