१९ बैशाख २०८१, बुधबार

Tag: उपनिर्वाचन

उपनिर्वाचन : तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्लेको अग्रता

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा