२० बैशाख २०८१, बिहिबार

Tag: उत्तर कोरिया

सिङ्गापुर वार्ता आणविक निशस्त्रीकरणको कोशेढुङ्गा

नेपालपत्र, ३० जेठ २०७५ । सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताले विश्वलाई नै नयाँ सन्देश दिएको छ । सिंगापुरमा सन् २०१८ को जुन १२ मा भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किमले संयुक्त वक्तव्यमा हस्ताक्षर