२१ बैशाख २०८१, शुक्रबार

Tag: उत्तर कोरिया

उत्तर कोरियासँग ६० वटा आणविक हतियार

१६ असोज, सिओल । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् । कोरिया एकीकरण मन्त्री