२२ भाद्र २०८१, शनिबार

Tag: ई. बीरेन्द्र श्रेष्ठ

जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु

काठमाडौँ । जलवायु परिवर्तनको उग्र रुप हो ग्लोबल वार्मिङ अर्थात् पृथ्वीको औसत तापक्रममा बृद्धि हुनु, हाल विश्वभरका देशहरूले सामना गर्नुपर्ने मुख्य वातावरणीय चुनौतीहरुमध्ये एक हो । हिमालयको फेदमा अवस्थित एउटा सानो अनि सुन्दर देश नेपाल जो जलवायु परिवर्तनको प्रभावबाट अकारण