२१ बैशाख २०८१, शुक्रबार

Tag: ईश्वर पोखरेल

नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

२२ साउन, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता