९ आश्विन २०८१, बुधबार

Tag: इलामे राई

गोठालोबाट लखपति बनेका ‘इलामे राई’

टीका खतिवडा, फिक्कल, ९ भदौ । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर