७ बैशाख २०८१, शुक्रबार

Tag: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत बाहिरैबाट पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज पक्राउ परेका छन् । इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई आज पक्राउ गरिएको हो । इस्लामावादको उच्च अदालतमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइमा उपस्थित हुने क्रममा अदालतकाे गेटबाट खानलाई अचानक पक्राउ गरिएको हो ।