४ जेष्ठ २०८३, सोमबार

Tag: आर्थिक समृद्धि

प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना दिंदै आर्थिक समृद्धिमा जोड दिन आग्रह

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताए