२५ बैशाख २०८१, मंगलबार

Tag: आर्थिक समृद्धि

विचार : आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

काठमाडौँ । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ । सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता