२५ बैशाख २०८१, मंगलबार

Tag: आर्थिक समृद्धि

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

  २६ वैशाख, काठमाण्डौ ।  संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार