१४ चैत्र २०८२, शनिबार

Tag: आमाबुबाको अत्तोपत्तो

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

इनरुवा, सुनसरी । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न