१९ बैशाख २०८१, बुधबार

Tag: आत्महत्या

अर्घाखाँचीमा क्वारेन्टाइनमा एक पुरुषले गरे आत्महत्या

बुटवल, असार ३ । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका-५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले हिजो राति आत्महत्या गरेका हुन् । कोरोना भाइरस आरडीटी रिपोर्ट पोजेटिभ आएका ती