११ बैशाख २०८१, मंगलबार

Tag: आत्महत्या

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङ जिल्लाको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका-१ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मंगलबार राति १ बजे बेलबारी नगरपालिका-१ भेडा टोलमा निर्मला राईको घरमा