१४ बैशाख २०८१, शुक्रबार

Tag: आत्महत्या

५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या

सप्तरी, ३१ भदौं । यहाँ न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान