१९ बैशाख २०८१, बुधबार

Tag: आईपीएल

सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना धेरै : रिकी पोन्टिङ

२२ चैत, काठमाण्डौ । आईपीएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले शनिबारबाट सुरु हुने आईपीएलमा सन्दिपले खेल्ने सम्भावना धेरै रहेको बताए । बिहीबार दिल्लीमा भएको टिमको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दिपका बारेमा खुलेर प्रसंशा गर्दै उदाउँदा खेलाडी भएको र अभ्यासमा पनि