१९ बैशाख २०८१, बुधबार

Tag: आईपीएल

आईपीएलमा रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा

एजेन्सी, १० वैशाख । चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जितसहित शीर्ष स्थानमा उक्लिएको छ । खेलेका पाँचमध्ये चार खेल जित्ने क्रममा चेन्नईले सनराइजर्स हैदाराबादलाई चार रनले हराएको हो । १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले ६ विकेट गुमाएर १