काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक डा.मनोज केसीलाई नियुक्त गरेको विषयमा टिप्पणी गरेका छन् । महानिरीक्षक कार्कीलाई हटाएको विषयमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले सरकारले अह्राएको काम पुरा