१६ चैत्र २०८२, सोमबार

Tag: अस्पताल भर्ना

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको