११ आश्विन २०८१, शुक्रबार

Tag: अवैध बालुवा उत्खनन

अवैध बालुवा उत्खननमा संलग्न स्काभेटरमा साङ्लो

रामहरि न्यौपाने, बेत्रावती, ३० भदौ । नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ