सुन तस्करीकाण्डमा राजनीतिक व्यक्तिहरुको पनि संलग्न हुनसक्ने नेता केसी दावी
२५ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पटकपटक गरि क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा सरकारी निकायमा प्रहरीलाई मात्रै संलग्नता देखाउनु अनुसन्धान प्रक्रिया फितलो भएको बताएका छन् उनले सुन तस्करीकाण्ड प्रहरीको साथले मात्रै सम्भव नभएको र थप राजनीतिक व्यक्तिहरु