१२ आश्विन २०८१, शनिबार

Tag: अर्घाखाँची पहिरो

अर्घाखाँचीमा पहिरो (अपडेट) : ३ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र ३ जनाको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी