१८ बैशाख २०८१, मंगलबार

Tag: अपराध

पूर्व महिला सभासद्‌लाई कुटपिट, स्थिति चिन्ताजनक

गौशाला—महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ। कुटाइबाट घाइते भएकी उनको अवस्था चिन्ताजनक छ। जिल्लाको लक्ष्मिनियाँ गाविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८-१० जनाको समूहमा