१८ बैशाख २०८१, मंगलबार

Tag: अपराध

‘स्कुल स्कुलमा प्रहरी’ अभियान सुरु

२५ भदौ, हेटौँडा । यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ । अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि