२५ बैशाख २०८१, मंगलबार

Tag: अन्तरिम आदेश

बतासको होटेल सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र विकास कोषलाई