१९ बैशाख २०८३, शनिबार

Tag: अन्तरजातीय विवाहको पीडा

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता

जानकी । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह