१२ आश्विन २०८१, शनिबार

Tag: अध्यक्ष भागेपछि

अध्यक्ष भागेपछि काभ्रेपलाञ्चोकको एक सहकारीका सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा