१३ बैशाख २०८१, बिहिबार

Tag: अग्नि सापकोटा

अग्नि सापकोटामाथि कुनै मुद्दा छैन : प्रचण्ड

चितवन, १० माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो । प्रतिनिधिसभाको