१३ बैशाख २०८१, बिहिबार

Tag: अग्नि सापकोटा

सभामुख सापकोटाविरुद्धको मुुद्दा बुधबार पनि सुनुवाइ हुन सकेन

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन । सापकोटाविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढे पनि हेर्न नमिल्नेमा परेको छ