१२ बैशाख २०८१, बुधबार

Tag: अग्नि सापकोटा

प्रधानमन्त्रीलाई प्रतिनिधि सभाको विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । साथै उनले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन्