१३ बैशाख २०८१, बिहिबार

Tag: हिमपात

हिमपातले जनजीवन प्रभावित

बैतडी, १७ पुस । मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो । गएरातिदेखि मौसममा आएको