हिमपात Archives - Nepalpatra Nepalpatra हिमपात Archives - Nepalpatra
२१ फाल्गुन २०७७, शुक्रबार

Tag: हिमपात

ताप्लेजुङको घुन्सामा हिमपातले जनजीवन प्रभावित

फुङ्लिङ । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थानीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिनुभयो । शेर्पाले भन्नुभयो, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।