११ जेष्ठ २०८१, शुक्रबार

Tag: हत्या

तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या

हेरात, ६ फागुन । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए ।