काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भएको बताए । अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रतिगमन