२३ बैशाख २०८१, आइतबार

Tag: हत्या

जन्त जान नदिएको निहुँमा हत्या

१९ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक