५ जेष्ठ २०८१, शनिबार

Tag: सुरक्षा

चाडपर्व लक्षित गरी सीमा क्षेत्रमा विशेष निगरानी

१५ असोज, वीरगञ्ज  । नेपालीको महान चाड दशैं,  तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी