१ फाल्गुन २०८२, शुक्रबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ११८ जना नयाँ संक्रमित

धनगढी, असार ११ । सुदूरपश्चिम प्रदेशमा आज थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १६६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित