चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान (फोटो फिचर)
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज २ बजेपछि स्वदेश फर्किएका छन् । भारत भ्रमणपछि शनिबार अपराह्न ४:४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन्