सी चिनफिङ

  • सी चिनफिङको निम्तोमा प्रचण्ड

    सी चिनफिङको निम्तोमा प्रचण्ड नेकपाका ६० सदस्यीय टोलीसहित चीन जाँदै

    मंसीर १४, काठमाडौं । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली आगामी २४ गते चीन जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदान-प्रदान गर्ने सहमति अनुसार नेकपाको टोली चीन जान […]

  • चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर 4

    सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

    २७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च […]

  • चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान (फोटो फिचर)

    २६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज २ बजेपछि स्वदेश फर्किएका छन् । भारत भ्रमणपछि शनिबार अपराह्न ४:४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । विदाईमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत पनि […]

  • सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू)

    सोल्टी होटलमा आयोजित राजकीय रात्री भोज (तस्विरहरू)

    असोज २५, काठमाडौँ । शनिबार साँझ सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् । राष्ट्रपति सीले बनाएका योजना पुरा गरेरै छाड्नुपर्ने बताए। उनले काम गर्ने […]

  • सी चिनफिङ

    राष्ट्रपति सीले सोल्टी होटलमा आयोजित रात्रीभोजमा गरेको सम्वोधन (पूर्णपाठ)

    २५ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् । यस्तो छ सम्बोधनको पूर्णपाठ नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै […]

  • राष्ट्रपति भण्डारीको सम्बाेधन

    राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)

    असोज २५, काठमाडौँ । नेपालकी राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले नेपाल-चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । चिनियाँ समकक्षी महामहिम सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन् । साथै उनले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा […]

  • चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू) 1

    चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू)

    असोज २५, काठमाडौँ । नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा करिब ४० मिनेट भएकाे भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध पक्षमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे छ । राष्ट्रपति सीले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका थिए ।     यो पनि […]

  • चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी

    चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी (फोटो फिचर)

    असोज २५, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्। राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट […]

  • चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

    असोज २५, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्। उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका […]

  • चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    २५ असोज, काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]

  • china-president-xi-jinping

    सी भ्रमणमा १० परियोजना पेस गरिँदै

    ८ असोज, काठमाडौं । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार […]

  • si jinping

    संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

    ४ असोज, काठमाडौं । बेइजिङ-चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन् । उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन् । निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएका चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ । […]

  • si jinping

    राष्ट्रपति सीले अर्को साता बिआरआईमा सम्बोधन गर्ने

    ६ बैशाख, बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ । मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य […]