८ बैशाख २०८१, शनिबार

चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान (फोटो फिचर)


२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज २ बजेपछि स्वदेश फर्किएका छन् । भारत भ्रमणपछि शनिबार अपराह्न ४:४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । विदाईमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत पनि उपस्थित थिए ।

यो पनि पढ्नुहोस्

सोल्टी होटलमा आयोजित राजकीय रात्री भोज (तस्विरहरू)

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू)

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !