३ असार २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी फैसला गरेको छ । आज मंगलबार गरिएको फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च