१४ जेष्ठ २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

भोलिसम्म बयान सक्ने समितिको तयारी, आफूलाई सोधेका प्रश्नहरुको औचित्य नभएको जबराको जिकिर

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान भोलिसम्म सक्ने तयारी गरेको छ । सिफारिस समितिमा रहेका एक सदस्यका अनुसार आज र भोलि जबराको बयान लिने बताएका छन् । समितिले बाँकी रहेका