६ जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

निर्वाचन आयोगविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै

काठमाडौँ । निर्वाचन आयोगविरुद्ध परेको रिटको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने आयोगको निर्देशनविरूद्ध सर्वोच्चमा हिजो दायर भएको रिटको सुनुवाइ आज हुन लागेको हो । अधिवक्ता अनिल आचार्यले ‘नो