२० बैशाख २०८१, बिहिबार

Tag: सर्वदलीय बैठक

नवनिर्वाचित सांसदहरूको शपथअघि आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज मध्यान्ह १२ बजे बस्नेछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो